दफा ६९
पूर्वस्वीकृति लिनु पर्ने
विदेशी अन्य बीमा सेवा प्रदायकले नेपालमा शाखा कार्यालय खोली वा; संयुक्त लगानीमा कम्पनी स्थापना गरी कार्य गर्न नियम ६२ बमोजिम प्राधिकरणको पूर्वस्वीकृति लिनु पर्नेछ।